के तपाइलाई थाहा छ ?

आफ्नो बालबच्चाको शिक्षा अहिलेको जमानामा आधारभूत आवश्यकता भइसकेको छ।  शिक्षा छैन भने केहि नै छैन। दिन प्रतिदिन स्कूल फी कलेज फी महंगीदै गएको छ।  समयमै आफ्नो बालबच्चाको शिक्षाको लागि व्यवस्था गरिएन भने भबिस्यमा कलेज फी को व्यवस्था गर्न असम्भव हुनेछ।  त्यसैले आजै आफ्नो बालबच्चाको लागि जीवन बीमा पोलिसी लिनुहोस्। 

जीवन बीमा बारे बिस्तृत रुपमा बुझ्नु परेमा तल रहेको Free Consulation मा थिच्नुहोस। 

के जीवन बीमा आधारभूत आवश्यक नै हो त ?

जीवन बीमा बीमित र बीमाक बीचको सम्झौता हो।  जीवन बीमा अवधि भित्र बीमितलाई शारीरिक क्षति भएको अवस्थामा बीमाकले सो वापत क्षतिपूर्ति दिनु पर्ने भनेर गरिएको करारलाई जीवन बीमा भनिन्छ।  जीवन बीमा गर्दा निम्न बमोजिमको फाइदाहरु हुन्छ।   

सर्वोतम बचत

आर्थिक सुरक्षा

बालबच्चाहरुको शिक्षाको सुरक्षा

ऋण भारबाट मुक्त

बृद्ध अवास्थ्को लागि सुरक्षा

कर छुट सुविधा

मेरो परिचय

म प्रतिमा राजवंशी।  मेरो घर धनपालथान गाउँ पालिका वडा नं ३ रहेको छ।  म बिगत एक वर्ष देखि जीवन बीमा पेशामा आवद्ध छु।  अहिलेको आर्थिक मन्दीको परिस्थितिमा गरिव बिपन्न परिवारहरुलाई बास्तवमै एकदमै कठिन परिस्थिति भएको छ भने तिनका बल्बच्चाहरुले कसरी शिक्षादीक्षा हासिल गर्ने हो ? भन्ने कुराले चिन्तित बनाएको छ।  त्यसैले यस्तो समस्याको समाधानको लागि मैले एक घन्टाको लागि निशुल्क जीवन बीमा सचेतना कार्यक्रम संचालन गर्दै आएकी छु। तपाई यो जीवन बीमा सचेतना कार्यक्रम मा सहभागी हुन चाहनु हुन्छ भने तल रहेको FREE CONSULTATION मा थिच्नुहोस र फर्म भर्नुहोस्।  म तपाइलाई फोन सम्पर्क गर्ने छु। 

Scroll to Top